दमक

झापाको दमकबाट बिप्लवले नेतृत्व गरेका केहि उच्च नेताहरु पक्राउ परेको बताईएको छ । उनिहरुको विवरण भने प्रहरीले खुलाएको छैन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनिहरु दमकमा बास बस्न लागेको समयमा एक होटलबाट हिजो साँझ पक्राउ परेका थिए ।

जिल्ला तहका इन्चार्ज तथा सेक्रेटरी लेवलका नेताहरु भएको सुरक्षा श्रोतले दाबी गरेको छ ।

केहि दिन अघि दमकबाट दूइ जना बिप्लवका कार्यकर्ता पक्राउ परेका थिए ।