दमक/ झापाको दमक ३ मा निर्माणाधिन पर्यटकीय क्षेत्र तथा बेतनी सिमसारमा डुबेर एक किशोरको ज्यान गएको छ ।
हिजो अपरान्ह उनि यहाँको सिमसारमा डुबेरको बताईएको छ । स्थानीय मदन श्रेष्ठको डुबेर ज्यान गएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।