दमक/झापाको दमकमा भब्य रुपमा श्रीकृष्ण रथयात्रा भएको छ । रथयात्राले दमक परिक्रमा गरेको छ ।

ठाँउठाँउमा घरको क्षतबाट स्थानीयले पुष्पबृष्टि पनि गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पानीको ब्यवस्था र सरसफाइ पनि यस बर्ष राम्रो रहेको थियो ।

राधाकृष्ण मन्दिरबाट रथयात्रा शुरु भएको थियो ।

दमकमा उत्सवको रुपमा रथयात्रालाइ लिएको छ ।

कृष्णअष्टमीको भोलिपल्ट यहाँ रथ निकालिने गरेको छ ।