दमक/ दमक उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आउदो भदौ २० गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो ।

दुइवटा प्यानल र केहि स्वतन्त्र उम्मेद्वारहरुको मनोनयन दर्ता हुन सक्ने बताईएको छ ।

प्रगतीशिल समुहको तर्फबाट अध्यक्षमा बिमल खतिवडा सहितको प्यानल र लोकतान्त्रिक समुहबाट गोकुल श्रेष्ठको प्यानल बनाएकाछन् ।