दमक । दमक उद्योग बाणिज्य संघको निर्वाचनको अन्तिम तयारी भएको छ ।

शुक्रबार विहानैदेखि संघको भवनसंगै रहेको दमकको रेडक्रस हलमा निर्वाचन शुरु हुने छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२६ सयभन्दा बढि मतदाताले तीन बर्षका लागि आफ्नो नेतृत्व चयन गर्दैछन् ।

अध्यक्षमा बिमल खतिवडा र गोकुल श्रेष्ठ प्रतिस्पर्धा गर्दैछन् ।