दमक/झापाको दमकमा महिलाको पर्स चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेकाछन् । समुहले उनलाइ दमक चोकमा लखटेको थियो ।
सादा पोशाकमा नै प्रहरी समेत त्यहाँ रहेको पाईएपछि स्थानीयले उक्त चोरलाइ कुटन पाएनन् ।
ट्राफिक र सादापोशाकमा रहेका इलाका प्रहरी कार्यालय दमकका मुद्धा फाँटका असइ बिरेन्द्र कोइरालाले कुटनबाट जोगाएका थिए ।










