दमक/दमक उद्योग बाणिज्य संघको हिजो भएको निर्वाचनको मतगणनाको काम शुरु भएको छ । मत पेटिकाबाट मतपत्र झिकेर मिलाउने काम शुरु भएको जनाईएको छ ।
उम्मेदवारहरु नतिजा ब्यग्र प्रतिक्षामा रहेकाछन् । नेकपा समर्थित प्रगतीशिल समुहबाट बिमल खतिवडा सहितको समुह र नेपाली काँग्रेस निकटको लोकतान्त्रिक गठबन्धन प्यानलबाट गोकुल श्रेष्ठ सहितको प्यानल चुनावी मैदानमा रहेको थियो ।
दुबै पक्षले जित्ने दाबी गरेकाछन् । हामी निरन्तर मतपरिणामको जानकारी गराउने छौ ।










