दमक/ दमक उद्योग बाणिज्य संघको निर्वाचनको मत परिणामको प्रतिक्षा शुरु भएको छ । यस परिणामलाइ महत्वका साथ हेरिएको छ ।
दुइ प्यानलमा उम्मेदवारहरु रहेका थिए । एकले अर्कालाइ घात गरेको आंशका भएकाले पनि निर्वाचन परिणामको ब्यग्र प्रतिक्षामा उम्मेदवारहरु देखि लिएर दमकका ब्यवसायीहरु समेत संघको कार्यालयमा भेला भईरहेकाछन् ।










