दमक/ दमक उद्योग बाणिज्य सघको निर्वाचनको पछिल्लो मत परिणाम अनुसार गोकुल श्रेष्ठको अग्रता कायमै रहेको छ ।

उनले ३ सय मत गन्दा १७२ ल्याएकाछन् । बिमल खतिवडाले १ २६ मत ल्याएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

श्रेष्ठ लोकातान्त्रिक प्यानलका र खतिवडा प्रगतीशिल प्यानलका उम्मेदवारहुन् ।