दमक/ उद्योग बाणिज्य संघको निर्वाचनमा अधिकांश पदाधिकारी सहित प्यानल लोकतान्त्रिक समुहले हात पारेको छ ।

निर्वाचनको अन्तिम परिणाम आउदा अध्यक्षमा गोकुल श्रेष्ठ भारी मतान्तरले बिजयी भएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अघिल्लो पटक उनि पराजित भएका थिए । यो पटक उनले शानदार रुपमा बाजि मारे ।

यस्तो छ बाणिज्य संघ हाक्ने नयाँ टिम

पदाधिकारी -

(१) अध्यक्ष श्री गोकुल श्रेष्ठ -१४११-९१६

(२) बरिस्ठ उपाध्यक्ष श्री गोपाल गुरागाई - १२७६

(३) प्रथम उपाध्यक्ष श्री राजु खड्का १२०९

(४) द्वितीय उपाध्यक्ष श्री राज कु.योङया १०१२

(५) तृतीय उपाध्यक्ष श्री रमा लिम्बू १२०२

खुल्ला तर्फ सदस्यहरु -

(६) श्री चन्द्र खत्री दाहाल १२९४

(७) श्री भरत चम्लागाई १२२३

(८) श्री नवीन कु.अग्रवाल १२०३

(९) श्री तुलसीराम तिम्सिना ११८७

(१०) श्री राज कु.थापा ११०५

(११) श्री असिम राई १०८

बस्तुगत तर्फबाट सदस्यहरु -

(१२) श्री मोहन ढकाल १३१६

(१३) श्री गायत्री(सन्तोष)पौडेल १२९६

(१४) श्री रुबल अधिकारी ११९४

(१५) श्री दिनेश अधिकारी ११८४

(१६) श्री तोयानाथ अधिकारी ११६३

महिला सदस्य तर्फबाट -

(१७) श्री सुष्मा निरौला ११३६

(१८) श्री बिन्दु(लक्की)सिटौला ९७९

लेखा समिति तर्फबाट

(१९) संयोजक -श्री खोम बगाले १२२३

(२०) सदस्य श्री कृष्णराज दाहाल १३२४

(२१) सदस्य श्री मोहन मगर ११०९