दमक/ दमक उद्योग बाणिज्य सघमा ३ बर्षको नेतृत्वका लागि बिजयी भएका उम्मेदवारहरुको बिजय जुलस निस्केको छ ।

बिजय जुलुसले बजार परिक्रमा गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ब्यवसायीलाइ धन्यवाद ज्ञापन गर्नका लागि भन्दै अपरान्ह निस्केको जुलुसले बजार परिक्रमा गरेको थियो ।

अध्यक्ष गोकल श्रेष्ठ सहित विजय पदाधिकारी र सदस्यहरु बिजय जुलुसमा सहभागि रहेका थिए ।