भद्रपुर / भद्रपुरमा अहिले अधिकांश सडकको अवस्था दयनीय अवस्थामा रहेको छ । नगरमा दुई सय करोडको सडक विस्तारसँगै कालोपत्रे बनाउने योजनाको काममा ढिलासुस्ती हुन हुँदा सडक दयनीय अवस्थामा रहेको छ । सडकको अवस्थामा यस्तो बन्दै गए पनि यसतर्फ भद्रपुर स्थानीय सरकारले खासै चासो देखाएको छैन । जसले दुर्घटना निम्ताइरहेको छ । तस्बिरहरु सामाजिक सञ्जालबाट

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड