दमक /झापा दमक नगरपालिकाले बनाएको खेलकुल समितिको कार्यकाल सकिएपछि स्वत बिघठन भएको छ ।

दमक नगरपालिकाको बोर्ड बैठकले समेत समितिको कार्यकाल सकिएको उल्लेख गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जनाउदै दमक खेलकुद बिकास समिति र सो अन्तर्गत रहेका सबै समिति उपसमितिहरुलाई धन्यवाद सहित कार्यकाल पुरा भएको जानकारी दिने निर्णय गरेको पाईएको छ ।

केन्द्र प्रशाइको संयोजकत्वमा नगर खेलकुद समिति बनाईएको थियो । नगरपालिकाले यसका लागि कार्यलय समेत ब्यवस्थापन गरेको छ ।