दमक/ संविधान दिवसको अवसरमा झापाको दमक सहित बिभिन्न ठाँउहरुमा बिभिन्न कार्यक्रमहरु भइरहेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हर्षोउल्लासका साथ संबिधान दिवस मनाउने काम भइरहेको छ । दमकमा विहान प्रभातफेरी सहित एक औपचारिक कार्यक्र गरे संबिधान दिवस मनाईएको थियो ।

संघीय साँसद महेन्द्रकुमारी सुब्बाको प्रमुख आतिथ्यमा र दमक नगरपालिकाकी निमित्त प्रमुख गीता अधिकारीको सभापतित्वमा कार्यक्रम भएको थियो ।