असोज-१३ /आज देखि कन्काई र कोसी बाहेक देशका सबै नदीहरू कमला ,बागमती,नारायणी,पश्चिम राप्ती,बबई,कर्णाली र महाकालीमा बहाव निरन्तर घट्ने, आज कन्काई र कोसीमा बहाव बढ्ने, भोलि देखि घट्ने/ आज ईलाम,झापा,मोरङ,सुनसरी,सप्तरी,उदयपुर र आसपास भई बहने मेची,विरिङ,निन्दा, मावा-रतुवा,लोहन्द्रा,चिसाङखोला,त्रियुगा,माउली र साना नदीमा बहाव बढ्ने