दमक/ दमकको शरणार्थी शिविर बेलडाँगीमा आगलागि भएको छ । आगलागिमा परेर ९ घर जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक दलबहादुर राइका अनुसार केहिबेर अघि आगो नियण्त्रणमा आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।