दमक/ झापा दमकमा करिब १४ महिना पछि डिएसपी श्यामल सुब्बा सरुवा भएकाछन् । इलाका प्रहरी कार्यालय दमकको प्रमुख सुब्बाको काठमण्डौमा सरुवा भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सुब्बाको सरुवा भएपछि बिभिन्न सामाजिक सघसंस्थाहरुले बिदाइ कार्यक्रम राख्दै सफलताको थप शुभकामना दिएका थिए ।

हक्कि स्वभावको सुब्बा दमकमा एकबर्षभन्दा लामो समय रहदा ठुला किसिमका खासै कुनैmपनि विवादमा फसेनन् ।