दमक/ झापाको दमक र आसपासको क्षेत्रमा खुलमखुल्ला तास खेलाइदै गरेको बिषयमा स्थानीयहरुले आक्रोश पोखेकाछन् ।

सामाजिक सञ्जालहरुमा यसको तिब्र बिरोध शुरु भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरी प्रशासनको संलग्नता रहेको आरोप समेत लगाईएको छ ।

दमकका साथै गौरीगन्ज र गौरादहमा समेत तासका अड्डाह्ररु खुलेआम चलेको भनेर सामाजिक सञ्जालमा आउन थालेको छ ।