काठमाडौं, १२ वैशाख । देश विखण्डनको अभियान चलाएको आरोपमा पक्राउ परेका सीके राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीले यस्तो आदेश दिएपनि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटले निवेदन दिएको दिएकाले राउतलाई रौतहट प्रहरीलाई बुझाउन आदेश दिएको हो । न्यायाधीश रिसीराम आचार्य इजलासले मंगलबार आदेश दिएको थियो । राउतसँगै तीन जनालाई एक जना २५ हजार र ५ जनालाई १० १० हजार धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालतका नासु युवरान पन्थीले जानकारी दिए । राउतविरुद्ध राज्य विप्लवको मुद्धा चलाइएको थियो ।
सिके राउतलार्इ साधारण तारेखमा छाड्न आदेश
सवाल नेपालसंवाददातामंगलबार, ११ वैशाख २०७४

सिके राउतलार्इ साधारण तारेखमा छाड्न आदेश
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



