दमक/ भारतले नेपालको सिमा मिचेको भन्दै झापा दमक बहुमुखि क्याम्पसका सयौ विद्यार्थीहरुले आज झापाको दमकमा प्रर्दशन गरेकाछन् ।

दमक बहुमुखि क्याम्पसबाट विद्यार्थीहरुले भारतीय प्रधानममन्त्री नरेन्द्र मोदीको पुत्ला लिएर दमक परिक्रमा गर्दै पुत्ला दहन समेत गरेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध चर्को नाराबाजि गर्दै सरकारलाइ भारतसंग नझुक्नका लागि विद्यार्थीहरुले चेतावनी पनि दिएकाछन् ।