सञ्जालमा आजकल इटालीको प्रमुख पर्यटकीय सहर भेनिसको एउटा भिडियो भाइरल भइरहेको छ ।

भिडियोमा एक व्यक्ति पानीले भरिएको सडकमा सेल्फी खिच्न अघि बढिरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सेल्फी स्टिक लिएर सडकमा सेल्फी खिच्न तयार भएको उक्त व्यक्ति सडकबाट एका एक गायब हुन्छ ।

भिडियोमा उक्त व्यक्ति सडकमा परेको खाल्डोमा खसेको देखिन्छ ।

यस भिडियोलाई सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा हजारौंले सेयर गरिरहेका छन् ।

https://twitter.com/_SJPeace_/status/1198816994574946306