राप्रपा सरकारबाट बाहिरीने तयारी गरेको छ । सम्भवत आजै सरकार छाड्ने तयारीमा रहेको श्रोतको भनाइ रहेको छ । यसबारे राप्रपाको औपचारिक धारणा आइसकेको छैन । यदि आजै सरकारबाट राप्रपा नबाहिरिएको अवस्थामा पर्ख र हेरको अवस्थामा रहन सक्ने जनाइन्छ । सरकार तत्काल छाड्ने की नछाड्ने भनेर उपप्रधान एवं स्थानीय बिकास मन्त्री रहेका कमल थापाले निकटस्थहरुसग सल्लाह गरिरहेको बुझिएको छ । प्रधानन्याधिश शुशिला कार्कीलाइ लगाइएको महाअभियोगको बिपक्षमा राप्रपा अध्यक्ष थापाले आफ्नो धारणा ट्विट गरिसकेकाछन् ।
राप्रपा सरकाबाट बाहिरन खोज्दै
सवाल नेपालसंवाददाताआइतबार, १६ वैशाख २०७४

राप्रपा सरकाबाट बाहिरन खोज्दै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



