काठमाडौंको टेकुस्थित एक छापाखानामा भीषण आगलागी भएको छ । पचलभैरव पछाडि रहेको छापाखानामा लागेको आगो नियन्त्रणबाहिर रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रण गर्न जुद्ध वरुण यन्त्रको दुई वटा दमकल घट्नास्थल पुगिसकेको दमकल कार्यालयले जनाएको छ । आगो भीषण रहेकोले भक्तपुर,ललितपुर र प्रहरीको समेत दमकल झिकाइएको छ । आगलागीको कारण र क्षतिबारे विवरण आउन बाँकी छ ।
BREKING NEWS काठमण्डौको टेकुमा एक छापखानामा भिषण आगलागि हुदै
सवाल नेपालसंवाददाताआइतबार, १६ वैशाख २०७४

BREKING NEWS काठमण्डौको टेकुमा एक छापखानामा भिषण आगलागि हुदै
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



