मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्रिपरिषद् बैठकका निर्णय गरेका हुन् ।

सार्वजनिक खरिद नियमावली संशोधनदेखि मेडिकल काउन्सिलमा रिक्त सदस्य नियुक्तिसम्मका निर्णय मन्त्रिपरिषद्ले गरेको बाँस्कोटाले जानकारी गराएका छन् । यही हुन्, सार्वजनिक गरिएका १३ निर्णय :

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड