दमक/ दमक उद्योग बाणिज्य संघ र दमक जेसिजका पुर्व अध्यक्ष बसन्त दाहाल हृदयघातका कारण हिजो बेलुकी निधन भएको छ ।
दमक काठमाण्डौ सरोकार समाजका कोषाध्यक्ष समेत रहेका दाहालको हिजो बेलुकी ९ बजेर ४५ मिनेटमा निधन भएको जनाईएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।