दीपिका पादुकोण अभिनित बहुप्रतिक्षित चलचित्र ‘छपाक’ शुक्रवार रिलिज भएको छ ।

एसिड पीडित महिलाको सत्यकथामा निर्माण भएको यस चलचित्रमा दीपिका, विक्रान्त लगायतको अभिनय छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस चलचित्रले पहिलो दिन बक्स अफिसमा ५ करोडको व्यापार गरेको छ ।

ट्रेन एनालिस्ट रमेश बालाले छपाकको पहिलो दिनको कमाई सार्वजनिक गरेका हुन् ।

https://twitter.com/rameshlaus/status/1215803429609598976