केन्द्रमा माओबादी केन्द्र र काँग्रेस मिलेका बेला रुकुमा पनि तिनका भातृ संगठनहरु भिडन्तमा उत्रेकाछन् । रुकुमाको बाँफिकोट ६ मा वाइसियल र तरुणदल बीच भिडन्त भएको बताइएको छ । भिडन्तमा तरुण दलका ५ र वाइसियलका ३ जना गम्भिर घाइते बनेको स्थानीय प्रहरीले जनाएको छ । तरुण दलकाृे आन्तरिक बैठकमा वाइसियल घुस्न खोजेपछि भिडन्त भएको तरुण दलका वडाध्यक्षका उम्मेदवार बिनोदकुमार जिसिले पुष्टि गरेकाछन् । माओवादीले भने आफ्ना कार्यकर्ता बाटोमा हिँडिरहेको अवस्थामा तरुण दलले आक्रमण गरेको बताएको छ ।
तरुण दल र वाइसियलको भिडन्त ८ जना घाइते
सवाल नेपालसंवाददाताशुक्रबार, २१ वैशाख २०७४

तरुण दल र वाइसियलको भिडन्त ८ जना घाइते
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



