नाता निभाउनमा मानिस मात्र होइन पशु पनि कम छैनन भन्ने एउटा हात्तीको बच्चाले प्रमाणित गरिदिएको छ । कहिले काहीं जनावरले पनि मानिसको जस्तै नाता कायम गरी जिम्मेवारी निभाएका हुन्छन् ।

हात्तीको बच्चा मानिसको बच्चा जसरी महिलाको काखमा मजाले आराम गरी टाउको काखमा राखी बसेको देख्न सकिन्छ । यो भिडियो थाइल्यान्ड को ‘चाइ लाइ आर्किड’ को हो । तीन हप्ता अघि यो हात्तीको बच्चाको जन्म भएपछि उसलाई स्याहारसुसार गर्ने यी महिलाको मायामा मस्त भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
https://youtu.be/nlyYDuSdU38