ललितपुर/ ललितपुर महानगरपालिका-१२ लगनखेल बसपार्कबाट १ थान हात्तीको दाह्रा सहित सिरहा धनगढीमाई नगरपालिका-१ मेदनिपुर घर भई ललितपुर महानगरपालिका-१ कुपण्डोल बस्ने ३७ वर्षीय ताराकान्त चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरको छ । महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त दाह्रा सहित फेला पारी पक्राउ गरेको हो । यस समबन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हात्तीको दाह्रा सहित एकजना पक्राउ
सवाल नेपालसंवाददाताशुक्रबार, ९ माघ २०७६

हात्तीको दाह्रा सहित एकजना पक्राउ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



