आईसीसी विश्वकप क्रिकेट लीग–२ अन्तर्गत पहिलो खेलमा अहिले नेपालले ओमानसँग खेलिरहेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले बलिङ गरिरहेको नेपालले ओमानको सातौं विकेट झारेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपालका लागि दीपेन्द्रसिंह ऐरीिले ओमानको सातौं विकेट लिएका हुन् ।

यसअघि सुसन भारीले छैठौं विकेट लिएका थिए ।