जिल्ला प्रशासन कार्यालय काठमाण्डुले ‘गुण्डा नाइके’ दीपक मनाङगेलाई सार्वजनिक अपराधमा पाँच दिनको थुना म्याद दिएको छ । स्थानीय निर्वाचनलाई मध्य नजर गर्दै उनलाई प्रशासन कार्यालयले पाँच दिनको थुना म्याद दिएको हो । चुनावमा उनले जे पनि गर्न सक्ने भन्दै उनलाई आइतबार साँझ काठमाण्डु प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोलीले ठमेलबाट पक्राउ गरेको थियो । ५ महिनाअघि चार सय युवासहित राप्रपामा प्रवेश गरेका मनाङ्गे राप्रपा मनाङ्गका अध्यक्ष समेत हुन ।
राप्रपाका जिल्ला अध्यक्ष समेत रहेका दीपक मनाङ्गे यसरी कोचिए
सवाल नेपालसंवाददातासोमबार, २४ वैशाख २०७४

राप्रपाका जिल्ला अध्यक्ष समेत रहेका दीपक मनाङ्गे यसरी कोचिए
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



