भीमेश्वर मन्दिरको शीलामा पसिना आएको भन्दै बुधबार क्षमापूजासहित ४ वटा बोका बली दिइएको छ ।

भीमेश्वरमा बली दिइएका बोकामध्ये २ वटा गृहमन्त्रालय तर्फबाट र स्थानीय सरकारको तर्फबाट २ वटा बोका लागिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भीमेश्वरलाई पसिना आयो अनिष्ट हुने परम्परागत मान्यता रहीआएको छ ।

तस्वीर - दीपशंकर चौलागाई/रासस