सुदूरपश्चि प्रदेशको पहाडी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ।

बैतडी र दार्चुला जिल्लामा बुधबार बेलुका ७ बजेर ४८ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको उत्तराखण्ड प्रदेशको धार्चुला केन्द्र भएर ३.४ रेक्टरस्केलको भूकम्प गएको हो। लोकान्तर बाट साभार गरिएको 

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड