झापाको कमल गाँउपालिकास्थित वडा नं. ५ र ६ को बीचमा पर्ने मंगलवारे बजारमा भिषण आगलागि भएको छ । केहिबेर अघि भएको शुरु भएको आगलागि नियण्त्रणमा आउन सकेको छैन ।