कमल/ झापाको कमल गाँउपालिकास्थित वडा नं. ५ मंगलवारे बजारमा भिषण आगलागि भएको छ । बुधबार साँझ करिब सवा छ बजे देखि शुरु भएको आगलागि दमक र गौराहको बरुण यन्त्र , स्थानीयबासी , नेपाल प्रहरी, सेना र ससस्त्र प्रहरीको सहयोगमा आयो नियण्त्रणमा आएको हो ।

स्थानीय तारा लिम्बुको काठको २ तले घरमा आगो लागेको हो । आगो सोही घरमा होटल संचालन गर्ने भिम ताजपुरीयाको ग्याास बिस्फोट भएर आगो लागेको स्थानीय बासीले बताएका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

https://www.facebook.com/PaDaJuNgiSNsArCom/videos/611886359363199/