नेपाली कांग्रेसका पुराना नेता जततमान लामाले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा(एमाले)लाई भोट हाल्न आह्वान गरेका छन् । लोकतन्त्र र देश विकासमा कांग्रेसको भिजन नभएको भन्दै उनले बिज्ञप्ती नै जारी गरेर एमालेलाई भोट हाल्न आह्वान गरेका हुन् । काभ्रेको तेमाल घर भएका उनी तीन दशकभन्दा लामो समयदेखि कांग्रेसमा आबद्ध पुराना नेता हुन् । अग्रज ट्रेकिङ व्यवसायस् समेत रहेका लामाले पार्टीभित्रै प्रजातन्त्र नभएको भन्दै पार्टी छाडेका छन् । कांग्रेसमा महत्वपूर्ण समय खेर फाल्नुभन्दा आफु अब सामाजिक काममा लाग्ने उनले बताए । दृष्टिन्युज मा खबर रहेको छ।
एमालेलाई भोट हाल्न कांग्रेसका पुराना नेताको आह्वान
सवाल नेपालसंवाददातामंगलबार, २५ वैशाख २०७४

एमालेलाई भोट हाल्न कांग्रेसका पुराना नेताको आह्वान
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



