प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको अस्पतालले जनाएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको हो । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले नियमित खानपान, हिँडडुल र व्यापाम गरिरहेका जनाएका छन् ।

ओलीलाई मिर्गाैला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्यस्थिति समेत राम्रो रहेको अस्पतालले जनाएको छ । यस्तो छ अस्पतालको विज्ञप्ति –

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड