काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे मिर्गौलाको सफल प्रत्याराेपण गर्ने चिकित्सकहरू तथा स्वास्थ्यलाभकाे कामना गर्ने सबैमा आभार प्रकट गर्नुभएकाे छ ।
शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएर फर्केपछि प्रधानमन्त्री ओलीले आफ्नाे व्यक्तिगत ट्विटर ह्याण्डलबाट आफू अस्पतालमा रहँदा स्वास्थ्यलाभकाे कामना गर्ने स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई धन्यबाद दिनुभएकाे हाे ।
https://twitter.com/kpsharmaoli/status/1238459071923019776
https://twitter.com/kpsharmaoli/status/1238459071923019776










