पुर्वराजा ज्ञानेन्द्र आकस्मिक भ्रमणमा आज चैत २ गते आइतबार भद्रपुर हुँदै दमक आउने भएका छन। बिशेश के का लागि आउदै छन भन्ने सार्वजनिक भैसकेको छैन।
देशको बदलिँदो परिवेश र राजनैतिक अवस्था लाई मध्यनजर गर्दा राजाको सक्रियता लाई राजनैतिक रुपमा विश्लेषण गर्ने आधार हरु बढ्दो छन।
स्रोतका अनुसार यो पुर्वराजाको नितान्त व्यक्तिगत भ्रमण हो। भद्रपुर विमानस्थल मा ९ बजेर २० मिनेट को फलाइट बाट ओर्लिएर सिधै दमकको मिनि दरबार पुग्ने योजना रहेको जानकारीमा आएको छ। यद्यपि राजाको यो भ्रमण लाई केही विश्लेषक हरु खास राजनैतिक महत्त्वको भ्रमण भनी विश्लेषण गर्न थालेका छ्न।










