केबि महरा/ काठमाडौ
पुर्ब राजा ज्ञानेन्द्र शाहले बिश्वब्यापी माहामारीको रुप लिईरहेको कोरोना भाईरस नियन्त्रणका लागि सार्क सम्मीलित राष्ट्रहरुले देखाएको तदारुकताको प्रशंसा गर्दै ट्विट गरेका छन् ।
पुर्वराजा ज्ञानेन्द्र शाहले ट्विट गर्दै लेखेका छन् , "कोरोना भाइरस बिरूद्ध सामूहिक लडाईमा सार्क राष्ट्रका सदस्यहरुको सहभागिता साँच्चिकै सराहनीय छ। एकतामा शत्रुसँग लड्न सक्ने शक्ति छ। राज्यले आफ्नो भूमिका पूरा गर्नैपर्दछ, तर नागरिकहरूले पनि यस खतराको समयमा सावधान हुनु आवश्यक छ। "
https://twitter.com/GBBShah/status/1239192619592212482?s=20










