केबि महरा / काठमाडौ

कांस्कीको लुम्ले केन्द्रबिन्दु बनाएर ५.० रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भुकम्प करिब ८:४५ साँझ गएको बताइएको छ ।

भुकम्प बाट के- कति असर भएको / नभएको बारे जानकारी भने प्राप्त भएको छैन।