दमक । दमकमा संचालित एदभान्स अस्पतालले कोरोनाको त्रासको कारण आफ्नो सेवामा कुनै अवरोध नगरिएको स्पष्ट पारेको छ । अस्पतालले विभिन्न अस्पतालको सेवाको बिषयमा भैरहेका सार्वजनिक बहसलाई लक्षित गर्दै आफ्नो अस्पताल्मा पुर्ववत सेवा ईमरजेन्सी तथा अन्तरङ्ग सेवा पुर्ण रुपमा संचालन सुचारु रहेको आज एक सार्वजनिक सूचना मार्फत प्रष्ट पारेको हो । अस्पतालमा ईमरजेन्सी तथा अन्तरङ्ग सेवा सेवा पुर्व वत संचालन्मा रहेकोे संचालक समितिले जनाएको छ ।
एडभान्स अस्पतालको सेवा निरन्तर
सवाल नेपालसंवाददाताशनिबार, १४ चैत २०७६

एडभान्स अस्पतालको सेवा निरन्तर
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?

यो पनि पढ्नुहोस् »
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

व्यवसायीको खिचातानी र कूटनीतिक उदासीनताले मलेसिया रोजगारी संकटमा : के फेरि बन्द होला गन्तव्य ?
सोमबार, १२ असोज २०८३
सोह्र श्राद्ध असोज ११ गतेदेखि, कुन तिथिको श्राद्ध कहिले पर्छ ?
शनिबार, १० असोज २०८३
तस्बिरमा हेर्नुहोस् पृथ्वी राजमार्गमा भासिएको सडक र पहिरो
शनिबार, १० असोज २०८३
ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले
बिहीबार, ८ असोज २०८३
कर्णालीदेखि पूर्वी भू–भागमा वर्षा गराउने प्रणाली सक्रिय, भोलि देशभर ठूलो पानी पर्ने
बिहीबार, ८ असोज २०८३



