झापा । झापामा तीन जना आइसोलेसन, १०४ जना अस्थायी क्वारेन्टाइन र ८०५ जना होम क्वारेन्टाइनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

मेची अञ्चल अस्पताल भद्रपुरमा उपचाररत तीनै जनाको थ्रोट स्वाब परीक्षण रिपोर्ट अझै आएको छैन, भने अस्थायी र होम क्वारेन्टाइनमा रहेको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । टाइम्स अफ प्रदेस बाट साभार

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हेर्नुहोस् स्थानीय तह बमोजिमको तालिका