नब गायिका रोशनी पन्तको आवाजमा भजनकृतन जयभोला सार्वजनिक गरिएको छ ।

गायिका रोशनी पन्तको आफ्नै लय तथा शब्द संकलनमा रहेको जयभोला का लागि सहयोगी वसन्त पन्त तथा न्यु अन्जना डिजिटल ले बजारब्यबस्थापन गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भजन सुन्नुहोस् :

https://www.youtube.com/watch?v=nVsSRU2Y66E&feature=share