नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुले मेलम्ची ल्याउन खोज्दा राजाले जेल हालेको स्मरण गरेका छन् । नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाले बिहिवार राजधानीको कपनमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले मेलम्ची ल्याउन खोज्दा शाही आयोग मार्फत राजाले थुनेको बताए । `त्यसबेला मेलम्चीको पानी काठमाडौ ल्याउनुपर्छ भन्दा राजाले शाही आयोग लगाएर मलाई थुनेका हुन्´ ,उनले भने,`अब केही महिनामा मेलम्ची आउदै छ मलाई यसमा खुसी लागेको छ ।´उनले कांग्रेसलाई विदेशीले पनि राम्रो पत्याउने भएकाले विदेशबाट पैसा ल्याएर भएपनि देश बनाउने बतए ।
देउवाले यशो पनि भने-मेलम्ची ल्याउन खोज्दा राजाले जेल हाले
सवाल नेपालसंवाददाताबिहीबार, २७ वैशाख २०७४

देउवाले यशो पनि भने-मेलम्ची ल्याउन खोज्दा राजाले जेल हाले
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



