काठमाडौं- बिहिबार साँझ भूकम्पको धक्का महसुस भएको छ । सुदुरपश्चिम प्रदेशको बझाङमा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

बझाङ केन्द्र बनाएर राति ८: ५५ मा ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले बताएको छ। भूकम्पको ठुलो झट्का महसुस भएको स्थानीयले बताएका छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड