राष्ट्रपति विद्यादेवी भण्डारी आज श्रीलंका भ्रमणमा जादै हुनुहुन्छ । राष्ट्रपति भण्डारी २४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने श्रीलंका भ्रमणमा जान लाग्नु भएको हो । राष्ट्रपति भण्डारी थाइल्याण्ड हुँदै श्रीलंका जानुहुनेछ। भण्डारी बुद्धजयन्तीका अवसरमा श्रीलंकाको क्यान्डी सहरमा हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । श्रीलंकमा रहँदा राष्ट्रपति भण्डारीले उच्चस्तरको राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । भण्डारी आगामी जेठ २ गते स्वदेश फर्किने कार्यक्रम छ ।
चुनाव छाडेर आज श्रीलंका जादै राष्ट्रपति भण्डारी
सवाल नेपालसंवाददाताशुक्रबार, २८ वैशाख २०७४

चुनाव छाडेर आज श्रीलंका जादै राष्ट्रपति भण्डारी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु
शनिबार, १० असोज २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३



