काठमाडौं/ चैत्र २४

सरकारले लकडाउन ८ दिन थप्ने निर्णय गरेको छ। यस सङ्गै लकडाउनको अबधी बैसाख ३ गते सम्म रहने छ । मन्त्रीपरिषद् बैठकले लकडाउनको अवधि तेस्रो पटक बढाएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड