काठमाण्डौ - औषधी तथा उपकरण ल्याउन नेपाल एअरलाइन्सका दुई वटै वाइडबडी जहाज चीन उडेका छन् ।

जहाजले चीनको ग्वान्झाउबाट औषधी र उपकरण ल्याउनेछन् । नेपालका निजी क्षेत्रले औषधी र उपकरण ल्याउनको लागि फ्लास फ्रेटले र सांग्रिला फ्रेटले जहाज चार्टर गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुई वटै जहाज शुक्रबार बिहान काठमाण्डौ आइपुग्ने नेपाल वायुसेवा निगमले जनाएको छ ।