काठमाण्डौ - नेपालमा एकैदिन १४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले आज एकैदिन १४ जनामा कोरोना देखिएको जनाएको हो । योसहित नेपालमा कोरोना सङ्क्रमितको संख्या ३० पुगेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज उदयपुरमा १२ जना पुरुष र चितवनमा दुई जनामा का्ेरोना भेटिएको मन्त्रालयले जनाएको हो । यसबारे थप विवरण आउन बाँकी छ ।

उज्यालोमा खबर छ ।